Loading...
अघिल्लो पल्ट ड्यान्स प्लस २ मा अत्याधिक भोट पाएर पनि नेपाली ड्यान्सर
वाइल्ड रिपर्ज र सुशान्तले किन प्रतियोगिता जित्न सकेका थिएनन् भन्ने
कुराबारे अचम्मलाग्दो खुलासा.नेपालीहरुको बाक्लो उपस्थिती भएको सिक्किम र
दार्जलिंगबात गरिएको भोट यसरी ह्याक हुदो रहेछ.यस्तै हो भने तेरिया मगरलाइ
हुने लाखौ भोट बीचबाट नै गायब हुन्न भनेर भन्न सकिन्न.सक्दो सेयर
गरौ.तेरियालाइ भोटिंगको घपलाका कारण हार व्यहोर्न नदिउ.एक भिडियो
रिपोर्ट दार्जलिंग,सिक्किम र अन्य नेपाली रहेका शहरबाट गरिएको भोटिंग यसरी ह्याक हुदो रहेछ.भारतको पर्दाफाश(भिडियो)
No comments:
Post a Comment